प्रधानन्यायाधीश पराजुलीद्धारा लण्डनमा सर्वसाधारणलाई टिका (फोटो फिचर)

लण्डन । पहिलो पटक वेलायत भ्रमणमा रहेका प्रधानन्यायाधीश गोपाल पराजुलीले बडादशैँ—२०७४ को अवसरमा लण्डनमा सर्वसाधारणलाई टिका लगाइदिएका छन् । वेलायत सरकारको औपाचारिक भ्रमणमा आएका पराजुलीको हातबाट लन्डनस्थित हन्स्लोमा जम्मा भएका नेपालीहरुले टिका ग्रहण गरे । शुक्रवार टकाकट रेष्टुरेन्टमा आयोजित टिका ग्रहण कार्यक्रममा वेलायतका लागि नेपाली राजदूत डा. दूर्गा वहादुर सुवेदी लगायतले टिका ग्रहण गरेका थिए … Continue reading प्रधानन्यायाधीश पराजुलीद्धारा लण्डनमा सर्वसाधारणलाई टिका (फोटो फिचर)